मिटरब्याज पीडित र प्रहरीबीच झडप

मिटरब्याजपीडित र प्रहरीबीच शान्तिबाटिकामा झडप भएको छ। प्रदर्शनका लागि सिंहदरबारको दक्षिण गेटतर्फ जाने तयारी गरिरहेका पीडितलाई प्रहरीले रोक्न खोज्दा झडपको स्थिति सिर्जना भएको हो।

सो क्रममा करिब तीन दर्जन प्रदर्शनकारी घाइते भएका प्रगतिशील रुपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठले नयाँ पत्रिकासँग बताए। शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न नसकिने अवस्था आएको भन्दै उनले भर्त्सना गरेका छन्। प्रदर्शनमा सहभागी मनोज खतिवडाका अनुसार ८ घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

Seti Hospital

सरकारले पीडितको एक समूहसँग वार्ता गरेपछि पीडितको अर्को समूह पनि काठमाडौं आएको थियो। उनीहरूले सहमति कार्यान्वयन नभएसम्म प्रदर्शन जारी राख्ने बताउँदै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार