तीन मन्त्री नपाए नाम नपठाउने शेखर समूहको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सन्देश पठाएका छन् । उनले सम्मानजनक सहभागिता नभए आफ्नो समूह सरकारमा नजाने चेतावनी दिएका हुन् ।

शुक्रबार बिहान शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारसँग छलफल गरेका थिए । छलफलपछि शेखरले देउवालाई सन्देश पठाएका हुन् ।

Dengue

कांग्रेसबाट मन्त्री बन्ने ८ नाममध्ये उपसभापति धनराज गुरुङ ,डिगबहादुर लिम्बू कोइराला समूहका छन् । तर शेखर समूहले तीन मन्त्रालय नपाए नाम नदिने चेतावनी दिँदै आएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार