केएमसिको स्ववियु सभापतीमा यमराज जोशी

कैलालीः कैलाली बहुमुुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार यमराज जोशी विजयी भएका छन्।

उनका प्रतिद्धन्द्धी रहेका नेविसंघका हरिश खत्रीलाई पराजीत गर्दै विजयी भएका हुुन्। ७ सय २२ मतसहित जोशी विजयी हुँदा उनका प्रतिद्धन्द्धी खत्रीले ७०५ मत प्राप्त गरेका छन्। यस्तै सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन्।प्रतिद्धन्द्धी अनेरास्ववियुका रमेश बोहरालाई पराजीत गर्दै पन्त विजयी भएका हुुन्। बोहराले ५८३ मत ल्याए।

SHIKHAR COOL TECH

कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन्। प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका दिनेशराज जोशीलाई पराजीत गरेकी हुन्। चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत प्राप्त गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार