ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङमा सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का ताप्लेजुङ र आसपासका जिल्लाहरुमा समेत महसुश गरिएको थियो ।

Dengue

भूकम्पबाट भएकाे क्षतिकाे विवरण भने आउँन बाँकी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार