काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले सरकारले फागुन १ गते विदा दिएर हत्या र हिंसा सहि थियो भन्ने पुष्टि गर्न खोजेको बताएका छन् । ‘सरकारले फागुन १ गते’ जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय के को लागी ? जनयुद्द भनेको के हो ? उनले भनेका छन्, ‘के यो सार्वजनिक बिदा त्यो हत्या र हिंसा सही थियो भन्ने पुष्टी गर्न हो ?’
विदा दिने–नदिने र के का लागि भन्ने बहसको विषय भएको बताएका छन् । ‘यस्को औचित्य साबित गर्न खोज्या हो ? बिदा दिने–नदिने र के का लागी भन्ने बह्सको बिषय हो ।’ उनले भने, ‘अचानक किन ? मनोमालिन्य किन ?’
उनले हिंसाको राजनिती स्विकार्य नभएको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्