टर्की र सिरिया भूकम्प: भग्नावशेषमा पुरिएको पाँचौँ दिनमा ६ जनाको जीवीत उद्धार

काठमाडौँ – टर्की र सिरियामा भूकम्पका कारण भत्किएका भग्नावशेषमा पुरिए रहेका ६ जना मानिसको करिब ५ दिनपछि जिवित उद्दार गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पुरिएको १ सय १ घण्टापछि जीवीत उद्धार गरिएको छ । शुक्रबार अर्थात् भूकम्प गएको पाँचौं दिनमा टर्कीको दक्षिणी क्षेत्र हतायाको इस्केन्देरनस्थित भत्किएको भवनभित्रबाट एकै परिवारका ६ जनालाई उद्धार गरिएको हो ।

यस क्षेत्रलाई भूकम्पबाट अतिप्रभावित क्षेत्रमध्ये एक मानिएको छ । टर्कीमा सोमबार ७.८ र ७.६ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या २२ हजारभन्दा धेरै पुगिसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

Dengue

उद्धारको क्रममा भूकम्पको ९४औं घण्टापछि गाजियापेन्टमा १७ वर्षीय एक किशोरलाई जीवीतै उद्धार गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार