बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु

कैलाली – बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गालकी ७० वर्षीया सीता गिरीको बाटोमा मृत्यु भएको हो।

गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा उनको खौलागणा भन्ने स्थानमा मृत्यु भएको हो। स्वास्प्रस्वासको समस्या रहेकी गिरीको बाटोमा मृत्यु भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार