बैतडी प्रदेश सभा १ बाट एमालेका सुरेन्द्रबहादुर पाल अग्र स्थानमा, पछ्याउदै स्वतन्त्र उम्मेदवार

काठमाडाैं – बैतडी निर्वाचन क्षेत्र १ (१) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका सुरेन्द्रबहादुर पाल अग्र स्थानमा देखिएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हरि मोहन भण्डारीले पछ्याइरहेका छन् ।

यस्तै नेपाली कांग्रेसका बीरबहादुर विष्ट तेस्रो स्थानमा देखिएका छन् । एमालेका पालले १० हजार २५४ मत पाउदा स्वतन्त्रका भण्डारीले ८ हजार ९६३ मत पाएका छन् । यस्तै कांग्रेसको विष्टले ७ हजार ३२७ मत पाएका छन् ।

Dengue

प्रतिनिधि सभा तर्फ एमालेका दामोदर भण्डारी अग्र स्थानमा देखिएसँगै प्रदेशमा पालको सम्भावना बढी देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार