काठमाडौं-१० मा कांग्रेसका राजेन्द्र केसी निर्वाचित

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत फणिश्वरी घिमिरेका अनुसार केसीले १४ हजार ४ सय ५८ मत पाएका छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप बिष्ट तेस्रो स्थानमा छन्। उनले ८ हजार ७ सय ३६ मत पाएका छन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार