नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गणेश सिँह ठगुन्नाले मतदान गरे

काठमाडाैं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गणेश सिँह ठगुन्नाले मतदान गरेका छन्। उनले दार्चुलाको महाकाली नगरपालिका ५ अपिनाम्पा केन्द्रमा मतदान गरेका हुन् ।

दार्चुलाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका ठगुन्ना यसपटक गठबन्धनका साझा उम्मेदवार तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुसँग भिड्दैछन् ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार