दार्चुलामा पूर्वमन्त्री ठगुन्नाको उम्मेदवारी दर्ता, प्रदेशमा हरदेव र रामदत्त उम्मेदवार

काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता गणेशसिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा, दार्चुला पुगेर ठगुन्नाले उम्मेदवारी दर्ता गराएका हुन् । दार्चुलाबाट यसअघि ठगुन्नाले लगातार २ पटक जित हासिल गरेका छन् भने १ पटक पराजित भएका छन् । यस्तै एमालेका तर्फबाट प्रदेशसभा‘क’ का लागि हरदेव जोशीले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा‘ख’ का लागि रामदत्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार