१३ वर्षीया बालिका बला*त्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ

काठमाडौं : प्रहरीले तनहुँबाट बालिका बला*त्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–१३ स्थित चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे छन् ।

उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । निर्मलले १३ वर्षीया बालिकालाई सोमबार राति बला*त्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार