डडेल्धुरा अस्पतालले सूचना जारी गर्दै १० जना स्टाफ नर्सको माग

डडेल्धुरा : डडेल्धुरा अस्पतालले स्टाफ नर्स माग गरेको छ ।

अस्पतालले मंगलबार सूचना जारी गर्दै १० जना स्टाफ नर्स माग गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत दरबन्दीमा १० जना स्टाफ नर्स करारमा माग गरिएको सूचनामा उल्लेख छ ।

khadya

सूचना अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तिर्ण गरेकाहरुले सात दिनभित्र आवदेन दिन सक्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार