सहकारीको बचत रकम अपचलनको आरोपमा वडाध्यक्ष महर्जन पक्राउ

Call24News

काठमाडौँ : चन्द्रागिरि नगरपालिका-१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप भएकाले आज पक्राउ गरेको प्रहरीले बताएको हो ।

महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार