डा. शेखर कोइरालालाई धनगढी विमनस्थलमा भब्य स्वागत गरीयो !

धनगढी : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला लाई धनगढी विमनस्थलमा भब्य स्वागत गरिएको छ । सुदूरपश्चिमका विभिन्न कार्यक्रमका लागी धनगढी आएका कोइराला लाई आज कार्यकर्ताले भब्य सम्मान गरेका हुन् ।

धनगढी विमान स्थलमा पत्रकार संग संक्षिप्त कुरा गदै नेता कोइरालाले १५ औ अधिवेशनको तयारी आफुले शुरु गरि सकेको बताए । उनले १५ औ महाधिवेशनमा आफु स्वभाविक पाटी सभापतिको दावेवेदार रहेको बताए ।

धनगढी सूचना

नेता काइरालाले अहिलेको सरकार ७ बुदे मर्म अनुसार अगाडी बढ्न नसेको आरोप लगाए । जुन उदेश्यले कांग्रेस र एमालेको सरकार बनेको हो, त्यो नुसार काम भएको छैन । अब सरकारले त्यस तर्फ ध्यान दिन आवश्यक भईसेकेको कोइरालाले बताए । कोइरालाले पुस ६ गते नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम छ । उ

नीसँगै हृदयराम थानी, , सुनिल शर्मा लगायतका नेताहरुले प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ । कोइरालाले धनगढीमा ९ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार