बैतडीको पुर्चौंडीमा आयुर्वेद औषधालय सञ्चालनमा

बैतडी : बैतडीको पुर्चौंडीमा आयुर्वेद औषधालय सञ्चालनमा आएको छ । पुर्चौडी नगरपालिका-५ दहतालमा बिहीबारबाट आयुर्वेद औषधालय सञ्चालनमा आएको हो ।

विभिन्न रोगहरुको उपचारमा आयुर्वेदिक औषधि दिने, थेरापी लगायतका सेवा दिने गरेर आयुर्वेद औषधालय सञ्चालनमा आएको दहताल आयुर्वेद औषधालयका वैद्य गौराकुमारी बोहराले जानकारी दिइन् ।

धनगढी सूचना

पुर्चौंडी नगरपालिका-४,५ र ६ का नागरिकलाई आयुर्वेदिक स्वास्थ्य सेवा दिने उद्देश्यले औषधालय सञ्चालनमा ल्याइएको पुर्चौंडी नगरपालिकाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार