काठमाडौं : मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्थताका कारण स्थगित भएको बताईएको छ ।
आजको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे छलफल हुने जनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्