डोटीको एक चिया पसलमा आगलागी, ढाईलाख मुल्य बराबरको क्षती

डोटी : डोटीको एक चिया पसलमा आगलागी भएको छ। जिल्लाको जोरायल गाउँपालिका–२ बस्ने ४० वर्षीय नयाराम पल्ली मगरको कच्ची चिया पसलमा विद्युतको तार सर्ट भई सोमवार आगलागी भएको हो।

आगलागी हुँदा चिया पसल भित्र रहेका लत्ताकपडा ,खाद्यान्न, भाँडाकुडाह, ग्याँस सिलिण्डर, चुलो, फ्रिज, काठ र फर्निचर लगायतका सामान गरी अन्दाजी २ लाख ५१ हजार १ सय मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार