सुदूरपश्चिम महोत्सवबाटै २ जना किशोर सम्पर्कविहिन

Call24News


धनगढीः कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवबाटै २ जना किशोर सम्पर्कविहिन भएका छन्। धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका १६ वर्षीय प्रविन धामी र १६ वर्षकै सुरज धामी महोत्सवबाटै सम्पर्कविहिन भएका छन्। आइतबार घरबाट साइकलमा महोत्सव हेर्न पुगेका दुबै जना अहिलेसम्म सम्पर्कमा नआएको आफन्त किशोर धामीले जनाउकाछन् ।

प्रविन ९ कक्षामा त्रिभुवन मावि धनगढी र सुरज कक्षा १० मा सरस्वती मावि गेटामा अध्ययनर विद्यार्थी हुन्। खोजीकार्यका लागि प्रहरीलाई समेत खबर गरिएको छ।

Seti Hospital

सबैतिर खोजीकार्य गर्दा पनि कहि फेला नपरेको प्रविन सुरजका दाई किशोरले बताए। खोजीकार्यमा सहयोग गरिदिन उनले सबैलाई आग्रह समेत गरेका छन्।

कहिँकतै फेला पार्नुहुन महानुभावले मोबाइल नम्बर ९८४९६५३३९९, ९८४८५३९३८२ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार