सुदूरपश्चिममा मनाईयो भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

धनगढी : भ्रष्टाचारविरुद्ध साझा प्रतिबद्धतासहित सुदूरपश्चिम प्रदेश सरकारले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबिच दिवस मनाइएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता बनौं, भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न र भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गरौं भन्ने प्रतिबद्धता गरिएको छ । 

धनगढी सूचना

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलगायतको उपस्थिति थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार