धनगढी : कैलालीबाट बहुबिबाह मुद्दामा फरार दोषी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले बहु–बिबाह मुद्दामा ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–४ बस्ने ३५ वर्षीय बिकाश चौधरी पक्राउ परेका हुन्।
चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्