काठमाडौँ : दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ ।
साइबर अपराध मुद्दामा पक्राउ परेका उनलाई म्याद लिन र बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।
प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया दनुहोस्