काठमाडौं : काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछाने र छविलाल जाेशीलाई पक्राउ पुर्जा जारी गरेको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गर्न पक्राउ गर्न माग गरेकोमा अदालतले उक्त आदेश दिएको हाे।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्