नेकपा एमालेले गर्यो डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी

धनगढी : डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।

नेकपा एमाले पूर्वीचौकी गाउँकमिटीले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो। गाउँकमिटीका अध्यक्ष टेकबहादुर बोगटीद्धारा जारि प्रेस विज्ञप्तिमा भनिएको छ–‘पूर्वीचौकी गाउँपालिकाले स्वइच्याचारी गतिविधि तथा कार्यहरु सच्याउन र जनतालाई सहज र सरल रुपमा सेवा सुविधा उपलब्ध गराउनका लागि पेश गरेको ७२ घण्टे ध्यानार्कषण पत्रको सम्बोधन नभएपछि तालाबन्दी गर्न बाध्य भएको हो।’

उक्त प्रेस विज्ञप्तिमा भुकम्प पिडितहरुलाई राहात तथा पुर्नस्थापना, स्वास्थ्य, कृषी तथा कृषी पशुु स्वास्थ्यमा संबेदनशिल बन्न, १० शैययाको अस्पताल सञ्चालनमा ल्याउन लगाएतका ५ बुँदे माग राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार