धनगढीको विशालनगरमा बम भेटिएपछी……..

भक्तराज जोशी

धनगढी: धनगढीमा होटलको जग खन्दा बम फेला परेको छ। आज (शुक्रवार) धनगढी उपमहानगरपालिका ३ बिशालनगरस्थित क्षेत्रमा बम फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो क्षेत्रमा निर्माणाधीन सिद्धार्थ होटलको जग खन्ने क्रमका सकेट बम फेला परेको हो।

SHIKHAR COOL TECH

अहिले सो क्षेत्रमा जान निषेध गरिएको छ भने सो बम जनयुद्ध कालको हुनसक्ने अनुमान गरिएको छ। उक्त क्षेत्र धनगढी चौराहबाट ५० मिटर भित्र पर्दछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार