धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । मंगलबार अचानक ओलीको स्वास्थ्यमा समस्या देखिएको हो ।
हाल उनी बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि हाल अत्यावश्यक बाहेकका सबै भेटभाट गर्न रोक लगाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्