दार्चुलामा एक जना मृत फेला

दार्चुला : दार्चुलामा एक जना मृत फेला परेका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ सल्याडी बस्ने ३५ वर्षीय शंकरसिंह धामी शैल्यशिखर नगरपालिका–६ पनेबांजस्थित खोलामा सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Galaxy

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार