कांग्रेस प्रदेश कार्यसमितिको आमन्त्रीत सदस्यमा राधा ओझा मनोनित

बैतडी  : नेपाली कांग्रेस प्रदेश कार्यसमितिको आमन्त्रीत सदस्यमा राधा ओझा मनोनित भएकी छन् ।

बैतडीको मेलौली नगरपालिका निर्वतमान उपप्रमुख ओझालाई नेपाली कांग्रेस सूदुरपश्चिम प्रदेश कार्यसमितीका सभापति वीरबहादुर बलायरले सदस्य मनोनित गरेको पत्र पठाएका छन् ।

Galaxy

ओझाले मनोनित गरेमो खुसी व्यक्त गर्दै प्रदेश कार्यसमिती प्रती आभार प्रकट गरेकी छन् भने पार्टीले दिएको जिम्मेवारी पुर्ण निष्ठाका साथ जिम्मेवारी बहन गर्ने प्रतिबद्धता समेत समाजीक सञ्जालक मार्फत ब्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार