रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा बैतडीमा रास्वपाले आज मोटरसाइकल र्‍याली निकाल्दै

बैतडी : पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीले पनि विरोध प्रदर्शन गर्न लागेको छ। आज जिल्लाका विभिन्न ठाउँहरुबाट रास्वपाले मोटरसाइकल र्‍याली निकाल्ने तयारी थालेको हो।

जिल्लाको पाटनबाट बिहान साढे ११ बजेदेखि र्‍याली सुरु गरी सत्बाझ, सिललेगडादेखि पञ्ज्युनयाँ हुदै गोकुलेश्वरमा दिउँसो करिब ३ बजेको समयमा कोणसभामा परिणत गरिने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार