कञ्चनपुरको बस्तीमा चितुवा ,स्थानीय त्रसित

धनगढी : कञ्चनपुरको बेलडाँडीमा चितुवा बस्तीमा देखिएपछि स्थानीय त्रसित बनेका छन्।शुक्रवार राति बेलडाँडी गाउँपालिका–२ चन्दनवस्तीमा चितुवा देखिएपछि स्थानीय त्रसित बनेका हुन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको बस्तीमा राति चितुवा देखिएपछि स्थानीय र सुरक्षा निकाय उक्त क्षेत्रमा छन। अहिले उक्त क्षेत्रमा त्रास बढेको छ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार