पक्राउ गर्न सीआईबी टोली परिचालित भएपछि रवि लामिछानेभने – सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएको छ ।

त्योसँगै सीआईबीबाट एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोली रास्वपाको पार्टी कार्यालयमा जाने तयारी भएसंगै लामिछानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ‘तपाईंको हातमा तस्करले दिएको करोडौँ पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी’ भन्दै आक्रोश व्यक्त गरे ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार