दार्चुलाको रूडीखेत खोलामा एक जना मृत फेला

धनगढी : दार्चुलामा एक जना मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका-५ सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी मृत अवस्थामा फेला परेका हुन् ।

उनी सोही स्थानको रूडीखेतको खोलामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार