कैलालीका किसानलाई धान काट्न चटारो (फोटो फिचर)

भक्तराज जोशी

कैलाली। मौसममा सुधार हुन थालेपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्। मौसम पूर्वानुमान महाशाखाको वर्षाहुने सूचनाका कारण धानपाके पनि किसानले धान काट्न सकेका थिएनन्।

केही दिनदेखि मौसम सुधार हुन थालेपछि यतिखेर कैलालीका किसान खेतमा पाकेको धान काट्न व्यस्त हुन थालेका छन्। दसैँ सुरु भइसकेको भए पनि किसान धान काट्न व्यस्त भएका हुन्। 

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार