कैलालीको गोदावरी नगरपालिकाले किसानहरुलाई घाँसको बिउ बाड्ने

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले किसानहरुलाई घाँसको बिउ बाड्ने भएको छ । नगरपालिकाले व्यवसायीक पशुपालन फार्म, पशुपन्छी पालक कृषक समुह तथा अगुवा पशुपालक किसानलाई घाँसको बिउ बाड्न लागेको हो ।

नगरपालिकाले सूचना जारी गरेर निः शुल्क घाँसको बिउ लिन चाहने किसान तथा किसान समुहबाट आवश्यक माग पेश गर्न आग्रह गरेको छ । जसका लागि असोज २३ गते सम्मको समय तोकिएको छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार