भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

काठमाडौं : प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। साइबर ब्यूरोको टोलीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो।

प्रसाईंबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी परेको छ।भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित प्रसाईंको निवासमै ३ भ्यानसहित प्रहरी पुगेको थियो ।

dashain shuvakamana
Discovery School

प्रसाईंले गेट नखोलेपछि प्रहरी गेट नाघेर भित्र प्रवेश गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार