सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गरिदै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गरिदै छ । आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले अहिले प्रदेश सभामा आर्थीक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरिरहेका छन ।

तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत बजेट पास नभएपछि नवगठित सरकारले बजेट ल्याएको हो ।

Dengue

बजेट प्रस्तुग गर्न बोलाइएको बैठक नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले भने बहिस्कार गरेका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार