डोटीमा कोदालोले हिर्काएर भाइले आफ्नै दाइ मारे

डोटी । डोटीमा भाइले आफ्नै दाइको हत्या गरेका छन् । सोमबार जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँका ५५ वर्षीय नरबहादर जोराले आफ्नै दाइको हत्या गरेका हुन् ।

नरबहादुरले आफ्नै दाइ गणेशबहादुर जोराको हत्या गरेको प्रहरीले पुष्टी गरेको छ ।

प्रहरीका अनुसार नरबहादुरले घरायसी झगडा हुँदा दाइमाथि केदालो प्रहार गरेका थिए । कोदालो प्रहारबाट टाउकोमा चोट लागेका गणेशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल दाइको हत्या गरेको आरोपमा प्रहरीले भाइ (नरबहादुर जोरा) लाई पक्राउ गरेको । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार