देउवा निवास अगाडि शंकास्पद वस्तु, छानबिनका लागि नेपाली सेनाको टोली पुग्यो !

धनगढी : कैलालीको धनगढीस्थित नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ।

धनगढी उपमहानगरपालिका चार कर्मचारी सञ्चयकोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको हो। कैलाली प्रहरीका अनुसार पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ।

उक्त वस्तु के हो भन्ने खुलेको छैन्। शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोली पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार