आर्थिक अभावका कारण बन्दना लिम्बूको उपचारमा समस्या

डडेल्धुरा : आर्थिक अभावका कारण डडेल्धुराको अमरगढी नगरपालिका-५ खलंगाकि १७ वर्षीया किशोरी बन्दना लिम्बूको उपचारमा समस्या भएको छ।

बन्दना, महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत छिन्।  साउन ३१ गते अमरगढी नगरपालिका-५ तुफानडाँडामा उनी साइकल दुर्घटनामा परेकी थिइन्। दुर्घटनामा परेर उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनको धनगढी, कैलालीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

Seti Hospital

उनका बुवा युवराज लिम्बूका अनुसार बन्दनाको उपचारका लागि दैनिक ५०/६० हजार खर्च भइरहेको छ। दैनिक लेवरी गरेर घर धन्दा चलाइरहेका लिम्बू परिवारमा छोरी दुर्घटनामा परेर घाइते भएपछि आर्थिक समस्या देखा परेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार