धनगढीमा साईकलयात्रीसँग भेटियो बन्दुक

धनगढी : धनगढीमा साईकलयात्रीसँग बन्दुक भेटिएको छ। शनिबार राति धनगढी उपमहानगरपालिका-१८ तुल्सीबारीबाट भरूवा बन्दुकसहित एकजना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बहुलिया फुलबारीबाट खटिएको प्रहरीले तुल्सीबारीबाट सुकेको खर बोकि पूर्वतर्फ जाँदै गरेको साईकलमा बन्दुक फेला पारेको हो।

SHIKHAR COOL TECH

तर साईकलयात्री भने फरार भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार