खोलामा डुबेर एक जनाको मृत्यु

धनगढी :  कैलालीको धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ बसन्तटोल र वडा नम्बर ८ धनगढी गाउँको बिचबाट बग्ने खोलामा २६ वर्षीय पंकज लाभको डुबेर मृत्यु भएको हो।

Dengue

पंकजको शव खोलामा  भेटिएको थियो । उनी  खोला जानुको कारण नखुलेको कैलाली प्रहरीले जनाएको छ ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार