महेन्द्रनगरमा ट्याक्टरले ठक्कर दिदा एक महिलाको मृत्यु

धनगढी : कन्चनपुरको भिमदत्त नगरपालिका ०३ भासीमा ट्याक्टरले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । 

पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको म १ त १०१७ नम्बरको ट्याक्टरले बाटो क्रस गरिरहेकी भिमदत्त न पा ०७ हल्दुखाल बस्ने पार्वती भट्टलाई ठक्कर दिइ घाइते बनाएको वडा प्रहरी कार्यालय कंचनपुरले जानकारी गराएको छ । 

Dengue

घाइते पार्वती भट्टको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरलिे जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

50%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

सम्बन्धित समाचार