आज २ बजे मन्त्रिपरिषद्को अनियमित बैठक बस्दै

काठमाडौँ : मन्त्रिपरिषद्को नियमित बैठक आज दिउँसो २ बजे बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ।

आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुन सक्ने एक मन्त्रीले बताए । उनले मन्त्रिपरिषद् बैठकमा एजेन्डाबारे केही नभएकाले थप जानकारी भएको बताए ‌। यसअघि प्रचण्ड नेतृत्वको सरकारको 11 देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार