सुदूरपश्चिम प्रदेशको विशेष अधिवेशन आज सुरु हुँदै

धनगढी : आज मङ्गलबार सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदैछ। नयाँ गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख नजिर मियाले विशेष अधिवेशन बोलाउन पत्राचार गरेका थिए।

प्रदेश प्रमुखको आह्वानअनुसार मङ्गलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। सभामुख भीमबहादुर भण्डारीले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशन किन बोलाइएको हो ? भन्ने विषयमा छलफल भएको थियो ।

dashain shuvakamana
Discovery School

सरकारलाई असार २९ गते प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। तर प्रदेश प्रमुखले पाँच दिनपछि साउन ३ गते अधिवेशन आह्वान सम्बन्धी सिफारिस कार्यान्वयन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए।

प्रदेश प्रमुखले चलेको यो सिफारिस कार्यान्वयन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए। प्रदेश प्रमुखले चालेको यो कदमले अध्यायदेशबाट बजेट ल्याउने मुख्यमन्त्री स्वराणीको तयारीमा ब्रेक लागेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार