बसको ढोका भाँचिदा खसेर एक महिला घाइते

धनगढी : बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोका भाँचिदा खसेर एक महिला घाइते भएकी छन् । प्रहरीका अनुसार मंगलबार भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–१ बुडरमा ना७ख १२६४ नम्बरको बसको आपतकालीन ढोका भाँचिदा खसेर महिला घाइते भएकी हुन् ।

घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहोरा रहेकी छन् । उनको छतिवन स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धनगढीको माया मेट्रो अस्पताल ल्याइएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार