धनगढी उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्ने

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाले फूलबारी–धनगढी, चौराहा–सहिद गेट–क्याम्पस रोडमा बस सेवा सञ्चालन गर्न लागेको हो ।

बस सञ्चालनका लागि उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको छ । नगर बस चलाउन ६ वटा बसलाई १० वर्षका लागि ठेक्का लगाउन ३० दिने सूचना निकालिएको छ ।

Dengue

वार्षिक न्यूनतम ठेक्का मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार