बझाङमा उर्लियो सेती नदी

बझाङ : लगातारको वर्षाका कारण बझाङमा सेती नदीको जल स्तर बढेको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण नदीको जल स्तर बढेको हो ।

नदीको जल स्तर बढेपछि केदारस्यू गाउँपालिका – १ पथुडामा बिजुलीका पोलहरू नदीले बगाएको छ । नदीको जल स्तर बढ्दा तटीय क्षेत्रका गाउँ पनि जोखिममा परेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार