सुदूरपश्चिम प्रदेशसभाको बैठक आइतबार बस्ने

धनगढी  : सुदूरपश्चिम प्रदेशसभाको बैठक आइतबारका लागी आवह्वान गरिएको छ । नेपालको सबिंधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख नाजिर मियाले जेठ १३ गते आइतबारका लागी आवह्वान गरेको प्रदेशसभा सचिवालय सुदुरपश्चिमका सुचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

आइतबार ३ बजे चौथो अधिवेशनको प्रथम प्रदेशसभा बैठक बस्ने जनाइएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार