मोहन वैद्य नेतृत्वको पार्टी फुट्यो

काठमाडौं : मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) फुटेको छ।

वैद्यको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका १० जना केन्द्रीय नेताहरूले अलग हुने घोषणा गरेका छन्।

SHIKHAR COOL TECH

सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले अलग भएको घोषणा गरेका हुन्।

वैद्य माओवादीले वैशाख १९ गते नेकपा (मशाल) सँग पार्टी एकता गर्दैछ।सोही एकताप्रति असन्तुष्ट समूहले पार्टीबाट विद्रोह गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार