शरिरको यी ६ अंग ठूला हुने महिलाहरुलाई कहिले नछोड्नुस् !

काठमाडौं : ज्योतिष शास्त्रका अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले धेरै कुराको संकेत गरिरहेको हुन्छ।आज हामी तपाईहरुलाई कुन–कुन अंग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी गराउन जाँदैछौ । जुन कुरा जानेर आफ्नो पार्टनर रोज्नुभयो भने तपाइको भाग्य चम्किनेछ ।

हात : शरिरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यश, आराम मिल्नुका साथै असल जीवनसाथी मिल्ने गर्छ। यस्ता युवती राज्यको रानी समान हुनपुग्छन् ।

dashain shuvakamana
Discovery School

कपाल : ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हासिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन। उनीहरु पराक्रमि हुन्छन् । आफू मात्र है परिवार नै सुखी र संवृद्ध बनाउँछन् ।

कान : शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुका हुने र निकै भाग्यमानी हुने गर्छन। उनीहरुले परिवारलाई धेरै माया गर्छन् । परिवारका सदस्यको प्रगती नै उनीहरुको मुल लक्ष्य हुन्छ ।

घाटी : ज्योतिष शास्त्रका अनुसार लामो घाटी भएका महिलाहरु मिहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै मान–प्रतिष्ठा समेत मिल्ने गर्छ । राजकाजमा उनीहरु उच्च ओहोदामा पुग्छन् । नीजि क्षेत्रकोपनि नेतृत्वदायी क्षेत्रमा उनीहरु हुन्छन् ।

खुट्टा : ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने र जीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन्। आफ्नै कर्मबाट धेरै धन कमाउछन् ।

नाईटो : ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन । यो लाभदायी जानकारी आफूले पढिसकेपछि सबैको जानकारीका लागि साझा गर्न नभुल्नुहोला ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार